Wednesday, April 30, 2014

गीत

तिम्रो कुरा गर्ने साथी हुँ म
तिम्रो कुरा सुन्ने साथी हुँ म
दु:ख सुख दुबै पल मा
सँगै रुने हाँस्ने प्रार्थी हुँ म

हिजो तिमीलाई दुख्दा खेरी
आज तिमीलाई खुशी देख्दा
तिम्रो साथमा सधैं हुने
विश्वासिलो साथी हुँ म

No comments:

Post a Comment