Friday, April 11, 2014

मेरो बारे


मेरो व्यक्तिगत विवरण

नाम : बिकाश आचार्य

ठेगाना :साइ मार्ग , धरान -४

बुवाको नाम :जीवन प्रसाद आचार्य

आमाको नाम :स्व . देविका आचार्य

धर्म पत्नी :राधा रेग्मी आचार्य

छोरा : बिभव आचार्य





सम्पर्क : ९८४२०३८२७९  (मोबाइल )

            ०२५५२२३११  (घर )

ईमेल :bikashdharan@gmail.com

जन्म मिति : २०३१ - ०७ - ११

हाल को पद : सह सचिब नेपाली कांग्रेस सुनसरी जिल्ला कार्य समिति

 राजनैतिक यात्रा विवरण

१ . २०४६ सालको जनआन्दोलनमा धरान  नगर पालिका वडा नं -४ मा सक्रिय।

२ . २०४८  सालको आम निर्बाचनमा नेपाली कांग्रेस क्षेत्र नं . १ सुनसरीका उम्मेदवार श्री भेखबहादुर डङ्गोललाई बिजयी बनाउन बिध्यार्थी फाँटमा सक्रिय।

३. २०४९  सालको स्थानीय निर्बाचनमा धरान  नगर पालिकामा नेपाली काँग्रेसलाई बिजयी बनाउन सक्रिय।

४. २०४९  सालमा ने . बि . संघ हात्तिसार क्याम्पस इकाई सदस्य ( अध्यक्ष निरज श्रेष्ठ )।

५. २०५१  सालको मध्यावधि निर्बाचनमा नेपाली कांग्रेस चुनाब प्रचार प्रसार समिति वडा नं . ४ धरानको  सचिब।

६. २०५३  सालमा नेपाली कांग्रेस को क्रियासिल सदस्य।

७. २०५३  सालमा नेपाली कांग्रेस वडा कार्य समिति धरान -४ को सदस्य (अध्यक्ष मदन ढकाल )।

८. २०५४  सालको स्थानीय निर्बाचनमा बिध्यार्थी  परिचालन उपसमितिमा रही धरान नगर भित्र जिम्मेबारी निर्बाह।

९. २०५६  सालमा ने .  बि . संघ , सुनसरी क्षेत्र नं . १ क्षेत्रीय सचिब (अध्यक्ष बिज्ञान रेग्मी )।

१०.२०५६ सालको आम निर्बाचनमा क्षेत्र नं . १ सुनसरीको बिध्यार्थी  परिचालन उपसमितिको सदस्य सचिब(संयोजक अच्युत अधिकारी )।

११.२०५७  सालमा ने .  बि . संघ , सुनसरी जिल्ला सदस्य ,अध्यक्ष हरि भण्डारी ।(२०५७-२-३ गते केन्द्रिय            अध्यक्ष गोविन्द भट्टराईले गठन गरेको तदर्थ समिती )
१२.२०५७  सालमा नेपाली कांग्रेस दशौ महाधिबेसनमा धरान  नगर पालिका वडा नं -४ बाट क्षेत्रीय प्रतिनिधि।
१३.२०५८  सालमा ने .  बि . संघ , सुनसरी जिल्ला उपाध्यक्ष। समय समय कार्य बाहक अध्यक्ष(अध्यक्ष मुकेश थापा )।
१४.२०५९  सालमा ने .  बि . संघ , सुनसरी जिल्ला अध्यक्ष निर्बाचित(केन्द्रीय प्रतिनिधि गुरुराज घिमिरे )।
१५.२०६१  सालमा पुन ने .  बि . संघ , सुनसरी जिल्ला अध्यक्ष निर्बाचित(केन्द्रीय प्रतिनिधि शंकर भट्टराई )।
१६. २०६१-१०-१४ मा नेपाली कांग्रेस दशौ महाधिबेसनमा धरान नगर पालिका वडा नं -४ बाट क्षेत्रीय प्रतिनिधि निर्बाचित ।
१७.२०६२-२-११   सालमा नेपाली कांग्रेस दशौ महाधिबेसनमा सुनसरीको सदस्य निर्बचित(सभापति राम बहादुर बस्नेत )।
१८ . २०६३  सालमा ने .  बि . संघ , केन्द्रीय सदस्य पदमा झिनो मत को अन्तर ले पराजित।

१९. २०६५  सालको संबिधान सभा निर्बाचन मा सुनसरी क्षेत्र नं . १ को निर्बाचन परिचालन मूल समिति को सचिब।

२०. २०६७  सालमा पुन नेपाली कांग्रेस सुनसरी जिल्ला सदस्य निर्बाचित (सभापति राजिब कोइराला  )।

२१. २०६९  सालमा नेपाली कांग्रेस सुनसरी जिल्ला सह सचिब मा चयन  (सभापति राजिब कोइराला  )।

२२. नेपाली कांग्रेस सुनसरी द्वारा संगठनिक क्रियाकालाप मजबुत बनाउन इटहरी नगरमा र बाराहक्षेत्र गाबिसमा  जिल्ला समिति को प्रतिनिधिको जिम्मेवारी प्राप्त गरि सोहि अनुसार कार्य गरेको ।

२३. बिभिन्न स्व . बि . यु . निर्बाचनहरुमा ने .  बि . संघ लाई जिताउन तत्कालिन जिम्मेबारी अनुसार भूमिका निर्बाह।
२४. नेपाली कांग्रेस सुनसरीको अनुशासन समितीको सदस्य ( संयोजक केदार भण्डारी )
२५ . २०७१ सालमा सम्पन्न संबिधान सभाको दोस्रो निर्वाचनमा सुनसरी क्षेत्र नं १ मा नेपाली कांग्रेसका उम्मेद्वार चन्द्र प्रसाद श्रेष्ठको अधिकारीक प्रतिनिधि । 

लोकतान्त्रिक आन्दोलनहरुमा भूमिका


१.२०४६  साल को लोकतान्त्रिक जन आन्दोलन बाट चेतना प्राप्त गरि राजनैतिक जीवनको थालनी।

२. प्रतिगमन विरुद्धका आन्दोलनहरु मा  सहभागी हुने क्रम मा धरान  र काठमाडौँ मा कैयौं पटक गिरफ्तार।

३. ने .  बि . संघ को राष्ट्रिय भेलामा सहभागी हुँदा खेरि २०६० साल भाद्र मा त्रि चन्द्र क्याम्पस बाट पक्राउ परि साथीहरु सहित स्थिति अज्ञात् राखी बिना पुर्जी थुना मा। तत्कालिन नेपाली कांग्रेसका सभापति गिरिजा प्रसाद कोइराला हिरासत मै पुगी भेटे पछी रिहा।

४. ज्ञानेन्द्रमा राजनैतिक महत्वाकान्क्षा चुलिए पछी आन्दोलन अर्ध भूमिगत रही गर्नु पर्ने भएपछी २०६०-२-१ गते  गठित नेपाली कांग्रेस सुनसरी क्षेत्र नं . १ जन आन्दोलन सन्चालन समितीको  सदस्य रही कार्य गरेको(संयोजक चन्द्र प्रसाद श्रेष्ठ )।

५.२०६१ माघ १९ पछी २६ गते घरमा प्रहरीद्वारा छापा मारेपछि भाग्न सफल भै अर्ध भूमिगत रही आन्दोलन मा सक्रिय।

६.२०६२ माघ १३  गते नेपाल बन्द को क्रम मा गिरफ्तार भै पुर्जी थमाई इलाका प्रहरी कार्यालय धरान , सशस्त्र प्रहरी मुख्यालय पकली र जिल्ला प्रहरी कार्यालय इनरुवा मा थुनिएको।

७.प्रतिगमन विरुद्धको आन्दोलन हरु का क्रम मा आयोजित  रीले  अनसनहरुमा दुइ पटक ने . बि . संघ को नेतृत्व गरि सहभागी।

८. ने .  बि . संघ सुनसरीको उपाध्यक्षको रुपमा २०५८  सालमा महेन्द्र क्याम्पस धरान को बिद्यार्थी विवाद मिलाउन आयोजित सर्बपक्षिय भेलामा छलफल गर्दा गर्दै बिरोधि बाट अमानबिय र हिंस्रक ढंग ले कट्टी प्रहार हुँदा सख्त घाइते।


  सामाजिक संस्था हरु मा संलग्नता

१. लिओ क्लब अफ दन्तकालीको सचिब रही कार्य गरेको(अध्यक्ष मोति घिमिरे )।

२. नेपाल स्काउट सुनसरीको रोभर क्रियु मा रही काम  गरेको।

३. नेपाल रेड्क्रस सोसाइटि उपशाखा क्षेत्र  नं . २ धरान को हाल सभापति।

४. नेपाल परिवार नियोजन संघ सुनसरीको साधारण सदस्य।

५. सरस्वति प्राथमिक बिध्यालय धरान -४ को बिध्यालय ब्यबस्थापन समितिको सदस्य रही काम  गरेको।  सोहि बिध्यालय को निर्माण समिति को अध्यक्ष्य भै कार्य गरेको ।

६. चन्द्र संस्कृत उच्च माध्यमिक  बिध्यालय धरान -१६ को २०६७-२०७० मा  बिध्यालय ब्यबस्थापन समितिको सदस्य को रुप मा कार्य गरेको । हाल सल्लाहकार ।

७. सूचना अधिकार संजाल (RTIC) सुनसरीको अध्यक्ष ।
८. धरान उपमहानगर पालिका अन्तर्गत रहेको शहरी स्वास्थ्य ब्यबस्थापन समितीको हाल सदस्य । 

No comments:

Post a Comment