Wednesday, April 16, 2014

रक्त दान किन गर्ने ??

धरानमा आयोजित एक रक्तदान कार्यक्रममा रक्तदान गर्दै !!

रक्त दान गर्न कुनै बिशेष कारण चाहिदैन ,
हाम्रो आफ्नो कुनै कारण भए पुग्छ !!!

*  हामी हाम्रा साथीहरुको आग्रहमा रक्तदान गर्छौ !
*  कुनै परिवारको सदस्य वा साथीलाई चाहिएको छ भने  रक्तदान गर्छौ !!
*  कोही यसलाई सही र मानविय कार्य ठान्छन र रक्तदान गर्छन् !!

रक्तदान गर्ने हाम्रो कारण जे सुकै भए पनि मुल कुरा चाहिएको अवस्थामा रगत उपलब्ध हुनु नै हो । रक्तदान गरेर मैले कसैको जीवन बाचाए भन्ने अनुभुतीले स्वर्गिय आनन्द प्रदान गर्दछ ।

No comments:

Post a Comment