Saturday, April 12, 2014

गीत

 फुल हास्यो
बसना छरीरह्यो
तिमी हास्यौ
मैले हेरीरहे
याद आउछ
रात बित्छ
जीवन हारीरह्यो
हारेको जिन्दगीको
पलपल तिम्रै हो
नासो यो सासको
मात्रै फेरिरहे !!

No comments:

Post a Comment