आज उदास छ बिहानी
तर निकट तिमी छैनौ
कती स्वार्थी छ यो जिन्दगी
अब तिमी बिना
यो सोचेर अनुभव गर्दैछु
माया बढ्दै जादै छ मेरो
एउटा सपना देखे मैले
तिमीले छोडेर गएको
त्यस पछी त हो मैले कसम खाएको
तिमीलाई सधैं साथ दिनेछु भनेर
किन कि सपनाले नै हो
मलाई तिमी बिनाको जीवन
कती निरस छ भन्ने अनुभती दिलाएको
अनी मलाई तिमी सँग
झन नजिक पुर्याएको !!
तर निकट तिमी छैनौ
कती स्वार्थी छ यो जिन्दगी
अब तिमी बिना
यो सोचेर अनुभव गर्दैछु
माया बढ्दै जादै छ मेरो
एउटा सपना देखे मैले
तिमीले छोडेर गएको
त्यस पछी त हो मैले कसम खाएको
तिमीलाई सधैं साथ दिनेछु भनेर
किन कि सपनाले नै हो
मलाई तिमी बिनाको जीवन
कती निरस छ भन्ने अनुभती दिलाएको
अनी मलाई तिमी सँग
झन नजिक पुर्याएको !!

No comments:
Post a Comment