किन छौ तिमी मौन
तिम्रो मेरो बिच यो दूरी
कहिले देखी बढ्यो
मायाका धेरै धेरै बाचाहरु तिम्रा
क्रमश: क्रमश: सडिरहेछन
हाम्रो मधुर भेट गराउने
त्यो अमुक कारण
पल पल टाढीदैछ
अब त ,
त्यस्ता कारण पनि
अटल विश्वास बोकेर आउन
हिचकिचाउन थालिसक्यो
हाम्रो कमजोर मायामा
दिक्क माने झैं
रुन्चे हाँसो बोकेर
मुस्कुराउन छाडी सक्यो
आउ प्रिय,
माया को हाम्रो रंगिन संसार सजाउ
इन्द्रेणीको सातै रंग चोरेर
जीवन प्रगाढ बनाउ !!!
तिम्रो मेरो बिच यो दूरी
कहिले देखी बढ्यो
मायाका धेरै धेरै बाचाहरु तिम्रा
क्रमश: क्रमश: सडिरहेछन
हाम्रो मधुर भेट गराउने
त्यो अमुक कारण
पल पल टाढीदैछ
अब त ,
त्यस्ता कारण पनि
अटल विश्वास बोकेर आउन
हिचकिचाउन थालिसक्यो
हाम्रो कमजोर मायामा
दिक्क माने झैं
रुन्चे हाँसो बोकेर
मुस्कुराउन छाडी सक्यो
आउ प्रिय,
माया को हाम्रो रंगिन संसार सजाउ
इन्द्रेणीको सातै रंग चोरेर
जीवन प्रगाढ बनाउ !!!

No comments:
Post a Comment