Friday, December 5, 2014

तिमी

मैले तिम्रो नाम 
आकाशमा लेख्दा 
हावाले आएर उडाइ लाग्यो !

मैले तिम्रो नाम 
बालुवामा लेख्दा 
छालहरु आएर बगाइ लाग्यो !!

मैले तिम्रो नाम 
मनमा लेखे 
कसले सक्ने अब मेटाइ दिन !!!

No comments:

Post a Comment