नेपाल बिद्ध्यार्थी संघ केन्द्रिय क्याम्पस हात्तीसार धरानले केही महिना अगाडि आयोजना गरेको अन्तर सन्काय बास्केट बल प्रतियोगितालाई प्रमुख अतिथीको रुपमा उद्घाटन गर्दै गर्दा मैले फालेको बल थ्री पोइन्ट स्कोर भएको थियो । उक्त अवसरको केही तस्बिरहरु यहाँ राखेको छु ।
No comments:
Post a Comment