Saturday, June 7, 2014

गीत

बिहानीको किरण सँगै आउने बाचा बिर्सिदियौ कि 
उषाले नै पो तिमीलाई आउन रोकिन भन न !

आज सम्म आशामा जिउने कोशीस गरेको छु 
भोलीको प्रभातमा तिम्रो साथ हुन्छ भन न !

जीवनको उकालीमा लौरो बनी आउने तिमी नै 
तिमी नै नहुँदा कसरी म त्यहाँ जाउ भन न !

No comments:

Post a Comment