"राधा "
के लेखुँ !!
तिमीलाई मेरो माया !
केही टुक्रा लेख्न मन लाग्यो
अनी तिमी सँग बोल्न मन लाग्यो ।
यहाँ फक्रेका फूलहरु
यहाँ बोकिएका भुलहरु
मैले मुटु सम्म छामेर हेर्छु
अनी खाएर समस्याले
आजीवन नमेटिने असन्तोषले
मलाई गिज्याउँछ !!
अनायस याद आउँछ त्यो दिन
जब तिमी मायालु लागेथ्यौ
ह्रिदय प्रसन्नता व्यक्त गर्न खोज्छ
सम्झेर तिमीले स्विकारेको आत्मियता
विश्वाश छ छैन तिमीलाई
आज भोली प्रक्रिती नै तिमी छौ
तिम्रो नजरमा
मेरो भूत जस्तो भएता पनि
वर्तमान र भबिश्यमा तिमी छौ
अझ भन्न मन लाग्छ
म कतै दौडेको छु कि
अझ मेरो मन चाँडो दौडेको छ
मैले तिमीलाई खोजे पनि
केवल तिम्रो आभाष पाएको छु
अनी यस्तै रहेछ प्रेमको अनुभूती
जसको अभावमा अब त म
जीवन त्याग गरिदिन सक्छु
केवल भावना मात्र हैन मेरो यो
आजको ह्रीदयको यथार्थता हो
तिमी बिनाको जीवन मेरो
आमावष्याको रात हो
विगतका दिन सम्झ त ?
अविरल माया र प्रेमका साथ
तिमी सँग तातो ज्वालामुखी श्वास फेर्न पाए जस्तो
तिम्रो त्यो आलिंगनले झन
मलाई प्रक्रितीको आनन्द अनुभव हुन्छ
आज भोली किन तिमी
मलाई मृत्युदण्ड दिन खोज्छौ ?
यहाँ बाँचेर हिंड्दा
तिमीलाई पिर पारे जस्तो लाग्छ
मैले देखेका फूलबारिहरु
सबै फूलबारी जस्तो लाग्छ
तर मैले कोरेका यि अक्ष्ररहरु
सबै भाला-व्यथा दिने लाग्छ
बिहान स्वप्नाले छोड्दा
अर्को जीवनमा आएको जस्तो लाग्छ
भाग्यले खिसी गरेको जीवन
सानो वेदनाले जिजिबिषा टुट्ने जीवन
मलाई भूल पिउन मन लाग्छ
मेरो अन्तर्मनका
व्यथाका पोकाहरु बग्दा
तिमीले त्यसको बहिस्कार गरिदिंदा
तिमी प्रतीको माया बढ्न पुग्छ
तिमी पत्याउ न पत्याउ
मेरो लागि आज
तिमी नै सृष्टी हौ
तिमी नै जीवन हौ
सम्झ तिम्रो जीवन पद्दतिको "बिकास" म
सधैं तिम्रो साथ हुनेछु
जीवन पर्यन्त सम्म
युग युगान्तर सम्म !
के लेखुँ !!
तिमीलाई मेरो माया !
केही टुक्रा लेख्न मन लाग्यो
अनी तिमी सँग बोल्न मन लाग्यो ।
यहाँ फक्रेका फूलहरु
यहाँ बोकिएका भुलहरु
मैले मुटु सम्म छामेर हेर्छु
अनी खाएर समस्याले
आजीवन नमेटिने असन्तोषले
मलाई गिज्याउँछ !!
अनायस याद आउँछ त्यो दिन
जब तिमी मायालु लागेथ्यौ
ह्रिदय प्रसन्नता व्यक्त गर्न खोज्छ
सम्झेर तिमीले स्विकारेको आत्मियता
विश्वाश छ छैन तिमीलाई
आज भोली प्रक्रिती नै तिमी छौ
तिम्रो नजरमा
मेरो भूत जस्तो भएता पनि
वर्तमान र भबिश्यमा तिमी छौ
अझ भन्न मन लाग्छ
म कतै दौडेको छु कि
अझ मेरो मन चाँडो दौडेको छ
मैले तिमीलाई खोजे पनि
केवल तिम्रो आभाष पाएको छु
अनी यस्तै रहेछ प्रेमको अनुभूती
जसको अभावमा अब त म
जीवन त्याग गरिदिन सक्छु
केवल भावना मात्र हैन मेरो यो
आजको ह्रीदयको यथार्थता हो
तिमी बिनाको जीवन मेरो
आमावष्याको रात हो
विगतका दिन सम्झ त ?
अविरल माया र प्रेमका साथ
तिमी सँग तातो ज्वालामुखी श्वास फेर्न पाए जस्तो
तिम्रो त्यो आलिंगनले झन
मलाई प्रक्रितीको आनन्द अनुभव हुन्छ
आज भोली किन तिमी
मलाई मृत्युदण्ड दिन खोज्छौ ?
यहाँ बाँचेर हिंड्दा
तिमीलाई पिर पारे जस्तो लाग्छ
मैले देखेका फूलबारिहरु
सबै फूलबारी जस्तो लाग्छ
तर मैले कोरेका यि अक्ष्ररहरु
सबै भाला-व्यथा दिने लाग्छ
बिहान स्वप्नाले छोड्दा
अर्को जीवनमा आएको जस्तो लाग्छ
भाग्यले खिसी गरेको जीवन
सानो वेदनाले जिजिबिषा टुट्ने जीवन
मलाई भूल पिउन मन लाग्छ
मेरो अन्तर्मनका
व्यथाका पोकाहरु बग्दा
तिमीले त्यसको बहिस्कार गरिदिंदा
तिमी प्रतीको माया बढ्न पुग्छ
तिमी पत्याउ न पत्याउ
मेरो लागि आज
तिमी नै सृष्टी हौ
तिमी नै जीवन हौ
सम्झ तिम्रो जीवन पद्दतिको "बिकास" म
सधैं तिम्रो साथ हुनेछु
जीवन पर्यन्त सम्म
युग युगान्तर सम्म !
No comments:
Post a Comment