Tuesday, September 2, 2014

बिपी कोइराला र केही पुराना तस्बीरहरु

प्राजातान्त्रिक समाजबादको सिद्धान्तलाई प्रतिपादन गर्दै त्यसैको माध्यमबाट समृद्धशाली नेपालको निर्माण गर्न सबै नेपालीको व्यक्तिगत स्वतन्त्रता, हक, अधिकारको संरक्षण गर्ने र वाक स्वतन्त्रताको रक्षा गर्दै लोकतान्त्रिक शासन व्यवस्थाको प्रादुर्भाब गराउनु पर्छ भन्ने कुरामा प्रतिवद्ध वि.पि. कोइराला यी मान्यताका पथ प्रदर्शक हुनुहुन्छ । विश्वमा कम्युनिष्टहरुको वर्चस्व मौलाउदै गएको र त्यसको विचार र व्यवहारले आजित भैरहेको अवस्थामा वि.पी कोइरालाले प्रतिपादन गर्नु भएको मध्यमार्गी विचारले वास्तवमै विश्व भरिनै अग्रस्थान प्राप्त गर्न सफल भयो । एकतन्त्रीय शासन व्यवस्थाको पक्षधर, जनतालाई दास बनाउदै हक, अधिकारलाई कुण्ठित गराउने कम्युनिष्टहरुको अगाडी विशेषत:  जनतालाई नै सर्वशक्तिमान बनाउने र व्यक्तिगत स्वतन्त्रताको वकालत गर्ने वि.पी विचार आजसम्म पनि लोकतन्त्रवादीहरुको निम्ती आदर्श बनिरहेको छ ।
वि.पि कोइरालाको जीवन संघर्ष नै संघर्षले भरिएको छ । लामो संघर्ष पश्चात २००७ सालमा प्रजातन्त्र प्राप्त त भयो तर त्यसलाई संस्थागत गर्न कांग्रेसलाई संघर्षकै मोर्चामा यथावत राख्नु पर्‍यो । नेपाली कांग्रसले २००९ सालमा जनकपुरमा सन्पन्न आफ्नो पाचौ महाधिवेशनमै मुद्दाको रुपमा उठाएको र प्रजातन्त्र स्थापना पश्चात राजा त्रिभुवनले घोषणा गरेको भएता पनि संविधान सभाको निर्वाचन सम्पन्न हुन सकेन । लामो वलिदानबाट  प्राप्त प्रजातन्त्रको रक्षा र संघर्षको निम्ति संघर्ष गर्दै गर्दा फलस्वरुप २०१५ सालमा आम निर्वाचन सम्पन्न भयो र वि.पि. कोइरालाको नेतृत्वमा प्रथम जननिर्वाचित नेपाली कांग्रेसको एक मना सरकार गठन भयो । सरकारले जनहितमा काम गर्दा गर्दै प्रजातान्त्रिक व्यवस्थाले जनतालाई बलियो, शिक्षित र सुसुचित बनाइ निरकुंश शासकहरुको दिन समाप्त हुने भयबाट त्रसित भई तत्कालीन राजा महेन्द्रद्धारा २०१७ साल पौष १ गते जनताको सरकारलाई अपदस्त गरि निरंकुश पञ्चायति व्यवस्था लागु गराए र वि.पि. लगाएत सबै नेताहरुलाई जेल चलान गरे । यस पश्चात वि.पी कोइरालाको जीवन जेल, प्रवास र देश भित्रै संघर्ष सागै अत्यन्त कठिन परिस्थितिमा वित्यो तर पनि देश, जनता र कांग्रेस पार्टी सदैव उहाको सर्वोपरी रह्यो ।
यहा बिपी सँग सम्बन्धित केही तस्बीरहरु राखिएको छ । सबै तस्बीरहरुको श्रोत इन्टरनेट हो ।
पिताजी क्रिष्ण प्रसाद कोइराला 
आमा दिब्या कोइराला 

BP Koirala and King Mahendra
BP Koirala and Mao
Bishweshwar Prasad Koirala and David Ben Gurion (1960)
Nepalese PM BP Koirala With Indian PM Jawaharlal Neharu (1960)






BP Koirala with King Mahendra 

BP Koirala In Delhi (1951)
BP Koirala With  Ganesh Man Singh


With Neharu Tarini , Jyoti, Suresh , Prem Upadhyaya , Niranjan , Shekhar , Shushma , BP, Rosa , Baby (daughter of BP's friend ) in !960
BP Koirala
BP Koirala
BP Koirala

BP Koirala
BP Koirala
BP Koirala
BP Koirala
BP Koirala
BP Koirala
BP Koirala addresing a mass
BP Koirala with party workers

२०१६ साल मा चीन जादा बिपिले  खुट्टा ले दाई गर्ने थ्रेशेर (धान छुट्ने यन्त्र ) आफै सँग  ल्याउनुभयो । त्यै  थ्रेशेर नेपाल मा निर्माण गर्ने योजना थियो ।
BP Koirala 


BP Koirala with party workers of Tanahu
BP Koirala

BP Koirala

 Laxman Basnet, Mahesh Acharya, Jyoti Koirala, Abdul Miya, Prakash Nepali, Rajendra Bastola, Ashok Koirala, Keshab Rijal with BP Koirala during referendum .
 L to R: Balkrishna Dahal, Banu Koirala, Keshav, Shailaja, Abishek Koirala, Yagya Dahal, BP, Jyoti, Paritosh Koirala, Nona, Prakash, GP, Suresh 
बी.पी को यो तस्वीर चाबहिल घर मा खिचिएको हो । बी.पीका साथ शिवधोज बस्नेत हुनुहुन्छ ।
हजुरआमा दिब्य आफ्ना ४ छोरा बिस्वेस्वर, केशव , तारणी र गिरिजा सारनाथ मा
BP Koirala , Ganesh Man Singh , Krishna Prasad Bhattarai and Bhim Bahadur Tamang 

 Dr. Ram Sharan Mahat. Nepali Community in Bombay with BP Koirala - 1977

Nepali Community in Bombay with BP Koirala - 1977. Dr. Ram Sharan Mahat. Addressing Nepali Community in Bombay 
 Dr. Ram Sharan Mahat. BP Koirala - 1977

Jyoti Koirala, B. P. Koirala and Basant Bhattarai.
BP Koirala with family

 गान्धी मैदान मा भएको ऐतिहासिक सम्मेलन, पटना, १९७७ 
BP Koirala with Kedarnath Shrestha
Giriraj Acharya with BP Koirala Patna Sammelan , 1977









Sushil Koirala , Indian Leader Chandra Shekhar and Girija Prasad Koirala

Girija P Koirala and Nona Koirala , Chabahill 

Girija Prasad Koirala And Ganeshman Singh


No comments:

Post a Comment