Tuesday, July 22, 2014

धरान ! केही पुरानो फोटोहरुमा सम्झना

धरान छाता चोक ! (पब्लिक हाई स्कुल तिर बाट सिंहदेवी तर्फ हेर्दा )
धरान ! नाम सुन्दा मात्र पनि हृदय पग्लेर आउछ , मुटु भक्कानिएर कस्तो कस्तो हुन्छ । यो हाम्रो माटो , हाम्रो शैशबकाल बितेको , हाम्रो बालपन देखेको माटो कती प्यारो !! जीवनको कुनै कालखण्ड धर्तीको यो भुभागमा बिताउने सबैलाई व्याख्या गर्न शब्दको खडेरी लाग्ने अनुभुती हुन्छ । अझ बर्तमान भन्दा बिगत , झन सुदुर बिगतले सुखद पिडा प्रदान गर्दछ । यहाँ यस कुरालाई ध्यानमा राख्दै धरानको केही पुराना फोटोहरु राख्ने कोशीस गरेको छु । तपाईं हामीलाई केही मात्र भए पनि आफ्नो बल्यकाल वा बिगतमा लैजानेछ भन्ने आशा छ । आफ्नो अनुभुतीलाई प्रतिकृयामा  दिनु होला । फोटोहरु कुन ठाउँका हुन समेत  जानकारी दिनुभएमा आभारी हुने थिए अनी लगत्तै त्यो बारे फोटो मुनी उल्लेख गर्ने थिए । सबै फोटोहरु इन्टरनेटबाट प्राप्त भएका हुन ।



फुस्रे रिटेनिङ वल ,हाल बिपी पार्क  ( यहाँ बाट ढुङ्गा घिर्लिङबाट रेल सम्म लगिन्थ्यो ) 

धरान - ३ चिनिया चोक बाट सिंहदेवी तिर हेर्दा 

तत्कालिन बजार अड्डाको शौचालय ( हाल भनुचोक )

जनता पुस्तकालय फुस्रे 

3

4

5

6

प्रहरी थाना भानु चोक (हाल वडा प्रहरी कार्यालय )

आजाद क्लब, धरान -३ 

8

धरान नगर पञ्चायतको कार्यालय (हाल धरान -४ युरेका स्कुल दक्षिणको पान पसल भएको ठाउँ )

कोलेनी धरान १३ 

9

धरान पुरानो बजार हटिया लाग्ने स्थान ( हाल धरान -३ सपिङ कम्प्लेक्स उत्तरको बाटो )


बारीष्ठ गायक दीप श्रेष्ठ २००७ पौष १ गते जन्मनु भएको वहाँको पिता जयनारायण श्रेष्ठले निर्माण गर्नु भएको घर ! 
 धरान ९ को यो  घरमा तत्कालिन सांस्क्रितिक संस्थान
 ( यो अहिलेको महेन्द्र क्याम्पस जाने चोक देखी दक्षिण थियो )


तत्कालिन घोपा हाल धरान १७ रेलवे 

भगवती स्कुल जाने चोकबाट लक्ष्मी चोक तिरको फोटो 

पिन्डेश्वरको पोखरी 
पुरानो अस्पताल छाता चोक ,यसलाई जुद्धनगर अस्पातल भनिन्थ्यो ! 

11

आर्मी क्याम्प फुश्रे धरान १३ 

12

भानुचोकबाट छाता चोक तर्फ हेर्दाको फोटो  
13


14

चिनिया चोक पुरानो बजारबाट सिंहदेवी तर्फको फोटो 

पब्लिक उच्च माध्यमिक बिद्ध्यालय धरान १२ 

15

छाता चोकबाट भानुचोक तर्फको फोटो   

पञ्चकन्याबाट हाल अञ्चल प्रहरी कार्यालय तिरको द्रीश्य 

भानुचोक घण्टाघर मस्तिरबाट निकेतन स्कुल जाने बाटो  

हालको धरान नगर पलिकाको पुरानो फोटो 

16

धरान ५ स्थित अरुण धर्मशाला (चेतना मेडिकल भएको घर )

राजेश अटोमोबाइल्स , पहिला यसलाई रघुनाथ पम्प भनिन्थ्यो 

17

बुढासुब्बा मन्दिर 

चन्द्र द्वार ( धरान प्रबेश द्वार ) तिनकुने , यो २०४५ सालको भुकम्पमा ध्वस्त भयो । 

18

पुरानो गणेश टाकिज , रत्न रोड 

लक्ष्मी चोक , धरान ४ 

महेन्द्र बहुमुखी क्याम्पसको पुरानो फोटो 

निकेतन स्कुल 

शिव सिनेमा हल 

भानुचोक लोकतान्त्रिक चौतारी उत्तर ( पहिलाको हटिया लाग्ने ठाउँ )

सिंहदेबी चोक तिर बाट छाता चोक तर्फ हेर्दा 

19

मंगलवारे चोक , धरान ११ 

10 comments:

  1. Amazing pic.Proud to be Dharan and Dharanese.

    ReplyDelete
  2. विकास दाई सारै महत्वपूर्ण दस्तावेज रैछ । धरानको इतिहास खोज्न यि तस्विरहरुले महत्वपूर्ण भूमिका खेल्नेछन् ।

    ReplyDelete
  3. Yo hami dharane haru ko bahumulya dharohar ho

    ReplyDelete
  4. धरानको इतिहास खोज्न यि तस्विरहरुले महत्वपूर्ण भूमिका खेल्नेछन् ।

    ReplyDelete
  5. रोशन लिम्बु, मंग्लबारे चोकJuly 27, 2017 at 7:40 AM

    खुशी लाग्यो अन्तमा हाम्रो चोक मंगलबारेको पुरानो तस्विर पनि रहेछ। सायद म केटा केटि हुँदा मंगलवारे चोक लगभग लगभग यस्तै नै थियो। आज पनि यहाँ मान्छेहरु पुरानै छौं बिल्डिङ्ग घर र पिच रोड मात्र न्याँ छ।��
    धन्यवाद तस्विर को लागि।��

    ReplyDelete